मेची अञ्चलमा कांग्रेस एक्लो, लिङ्देन हिरो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले झापा क्षेत्र नं. ३ बाट प्रत्यक्ष उम्मेदवार बन्ने अडान लिएपछि लोकतान्त्रिक गठबन्धनको सहयात्री राष्ट्रिय प्रजातन्त्र पार्टी मेची अञ्चलमा अलग भएको छ । झापा क्षेत्र नं. ३ बाट राप्रपाले महामन्त्री राजेन्द्र लिङदेनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त क्षेत्रमा राप्रपालाई कांगे्रसले पूर्व महामन्त्री कृष्ण सिटौलालाई उठाउने भएपछि समीकरण … Continue reading मेची अञ्चलमा कांग्रेस एक्लो, लिङ्देन हिरो